यस संस्थाको ३७ औँ स्थापना दिवसको अवसरमा आयोजीत खुल्ला रक्तदान कार्यक्रम
यस संस्थाको ३७ औँ स्थापना दिवसको अवसरमा आयोजीत खुल्ला रक्तदान कार्यक्रममा रक्तदान गरी पुण्य कमाउनुहुन सम्पुृर्ण रक्तदाताहरुमा हार्दिक आह्वान गर्दछौँ । रक्तदान कार्यक्रम मिति ः २०८३ असार २ गते मंगलबार स्थान ः बनेपा ५, वकुटोल राजापोखरी प्राङ्गण समय ः बिहान ११ः०० बजे देखी २ः०० बजे सम्म । रक्तदान, जिवन दान ।
English
Nepali
